‘आइ एम जीतबहादुर’ को शीर्ष गीतमा कैलाख शेरको स्वर

February 4, 2026 at 11:10 AM

काठमाडौं– अभिनेता जितु नेपालद्वारा निर्माण गरिएको तथा उनकै मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘आइ एम जीतबहादुर’ यतिबेला पोष्ट प्रोडक्सनमा छ । हालै छायांकन सम्पन्न भएको यो फिल्मलाई सकेसम्म चाँडै दर्शकमाझ ल्याउनका लागि निर्माता नेपाल सक्दो मेहनत गरिरहेका छन् । यसैबीच, अभिनेता नेतालले आफ्नो यो फिल्ममा बलिउडका लोकप्रिय गायक कैलाश खेरको स्वरमा रेकर्ड भएको एउटा गीत समावेश गरिएको जानकारी गराएका छन् । ‘आदरणीय दर्शकहरूलाई यो जानकारी दिन पाउँदा अत्यन्तै हर्षित छु । हाम्रो चलचित्र ‘आइ एम जीत बहादुर’ को टाइटल गीत भारतीय वरिष्ठ गायक कैलाश खेर सरले गाउनु भएको छ’, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...