काठमाडौं– व्यवसायिक रुपमा सफल भैरहेको नेपाली फिल्म ‘आ बाट आमा’ को टोलीले पूर्वी नेपालका दर्शकसंग प्रत्यक्ष भेटघाट गरिरहेको छ । गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘आ बाट आमा’ का मुख्य कलाकारले झापादेखि सुनसरी र मोरङसम्मका सम्मका सिनेमा हलमा गएर दर्शकलाई भेटेका हुन् । कलाकारहरुको समुहले पूर्वका इटहरी, धरान, विराटनगर, दमकका साथै बिर्तामोडका सिनेमा हलमा भेला भएका कलाकारलाई प्रत्यक्ष भेटेका छन् । निर्देशक चन्द्र पन्तका साथमा पल शाह, विपना थापा, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल कलाकार सहितको टिम पूर्वका सिनेमा हलमा दर्शकसँग भेटेका छन् । सिनेमा हलमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...