रोमान्टिक मुडमा कलाकार निकिता र आशीर्वाद

February 5, 2026 at 05:46 AM
1 min read

काठमाडौँ- सुदीप भूपाल सिंह निर्देशित फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ को एक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा कलाकार आशीर्वाद बी क्षेत्री र निकिता आचार्यको रोमान्टिक मुडमा देखिएका छन्। जसले उनीहरूको प्रेम झल्काएको छ। फिल्म रेञ्ज ब्यानरमा निर्माण भएको फिल्म पारिवारिक कथावस्तुमा आधारित छ। फिल्ममा आशीर्वाद बी क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीक राज आचार्य, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...