‘श्री बुकुरो : द होम कलिङ’को रोमान्टिक पोस्टर सार्वजनिक

February 5, 2026 at 06:06 AM

काठमाडौं। निर्देशक सुदीप भूपाल सिंह निर्देशित नयाँ नेपाली फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को रोमान्टिक पोस्टर सार्वजनिक गरिएको छ। आधिकारिक ट्रेलर सार्वजनिक हुनु अघि रिलिज गरिएको पोस्टरमा आशीर्वाद बी क्षेत्री र निकिता आचार्य गहिरो रोमान्टिक मुडमा देखिएका छन्। पोस्टरले पर्दामा उनीहरूको प्रेमकथा विशेष रूपमा प्रस्तुत हुने संकेत गरेको छ। यो फिल्ममार्फत निर्देशक सिंहले करिब …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...