रिलिजको पूर्व सन्ध्यामा कुमारीुको सुखद संकेतस् ुडोको बुन्नेुले पार गर्यो करोड भ्युज, देशभर उत्साहजनक शोकाठमाडौं ( बहु प्रतीक्षित नेपाली चलचित्र ‘कुमारी’ भोलि शुक्रवारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ। रिलिजको ठिक एक दिन अगावै यस चलचित्रले एउटा ठुलो माइलस्टोन पार गरेको छ। चलचित्रको लोकप्रिय गीत ‘डोको बुन्ने’ले युट्युबमा १ करोडभन्दा बढी भ्युज प्राप्त गर्दै रिलिज अगावै […]
The post रिलिजको पूर्व सन्ध्यामा ‘कुमारी’को सुखद संकेत: ‘डोको बुन्ने’ले पार गर्यो करोड भ्युज, देशभर उत्साहजनक शो first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...