नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्डको सहयोगमा सञ्चालन गरिएको “चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला” को दोस्रो संस्करण यही माघ १७ गते सम्पन्न भएको छ।नेपाल फिल्म क्याम्पस, पिंगलास्थान, गौशालामा सम्पन्न कार्यशालामा चलचित्र कथा–लेखनमा रुचि राख्ने २५ जना प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यशालाको उद्देश्य कथा–लेखनमा रुचि राख्ने नवप्रवेशीहरूलाई चलचित्रको कथात्मक संरचना, आधारभूत […]
The post चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशालाको दोस्रो संस्करण सम्पन्न first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...