निर्देशक सुदीप भूपाल सिंह निर्देशित नयाँ नेपाली सिनेमा ‘श्री बुकुरो स् द होम कलिङ’को रोमान्टिक पोस्टर सार्वजनिक गरिएको छ। आधिकारिक ट्रेलर सार्वजनिक हुनु अघि रिलिज गरिएको पोस्टरमा आशीर्वाद बी क्षेत्री र निकिता आचार्य गहिरो रोमान्टिक मुडमा देखिएका छन्। पोस्टरले पर्दामा उनीहरूको प्रेमकथा विशेष रूपमा प्रस्तुत हुने संकेत गरेको छ। यो सिनेमामार्फत निर्देशक सिंहले करिब सात […]
The post ‘श्री बुकुरो: द होम कलिङ्’को पोस्टरमा रोमान्टिक देखिए आशीर्वाद र निकिता first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...