महाशिवरात्रिको छेको पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्ममा ‘श्री बुकुरो: द होम कलिङ’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ग्रामीण परिवेशमा निर्माण गरिएको फिल्मको कथावस्तुमा पारिवारिक स्नेह, मिलन र नोकझोंकले दर्शकमाझ उत्साह थपेको छ । काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको ट्रेलरले पात्रको चाहना, अपेक्षा र द्वन्द्वका तत्वलाई समेटेको छ । फिल्मकी मुख्य पात्र लक्ष्मी गिरीलाई केन्द्रमा राखेर तयार पारिएको ट्रेलरले सानो बुकुरो (घर)बनाउने चाहना, छोराहरूको विवाह, उनीहरूको खुसी लगायतका कुरालाई चित्रण गरेको छ । यो फिल्मको करिब ३ मिनेट ३३ सकेण्ड लामो ट्रेलरले हामीलाई पात्रको मनोदशा र गतिसँगै यात्रा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...