‘श्री बुकुरो’को मर्मस्पर्शी ट्रेलर रिलिज

February 5, 2026 at 04:59 PM

काठमाडौं – आगामी फागुन १ गते अर्थात् महाशिवरात्रिको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘श्री बुकुरो: द होम कलिङ’ को ट्रेलर सार्वजनिक गरिएको छ। ग्रामीण परिवेशको मौलिकता र पारिवारिक सम्बन्धको गहिराइलाई समेटेर निर्माण गरिएको यस चलचित्रको ट्रेलरले दर्शकमाझ भावनात्मक उत्साह सञ्चार गरेको छ। विशेष गरी एउटा सानो ‘बुकुरो’ (घर) बनाउने सपना, सन्तानको सुख […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...