‘शिवांश: च्याप्टर १’को ट्रेलर: जोगीको भेषमा छिपेको अपराध र आध्यात्मिक शक्तिको द्वन्द्व

February 5, 2026 at 04:38 PM

काठमाडौं – नेपाली चलचित्र जगतमा पौराणिक पृष्ठभूमि र आधुनिक रहस्यको फ्युजन मानिएको चलचित्र ‘शिवांश: च्याप्टर १’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। अञ्जन सिनेमा प्रोडक्शनको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रले महाशिवरात्रिको पावन अवसर पारेर आगामी फागुन १ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने तयारी गरिरहेको छ। सार्वजनिक ट्रेलरले एकातिर आध्यात्मिक आस्थाको पाटोलाई उधिनेको छ भने अर्कोतिर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...