‘शिवांश : च्याप्टर १’ को ट्रेलर : साधुको भेषमा अपराधको कथा

February 5, 2026 at 10:34 PM

काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभर प्रदर्शन हुने नेपाली चलचित्र ‘शिवांश : च्याप्टर १’को ट्रेलर सार्वजनिक गरिएको छ । अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रले पौराणिक हिन्दु मान्यता र आधुनिक युगको रहस्यलाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरेको छ । सार्वजनिक ट्रेलरमा शिवको भेषमा गरिने आपराधिक गतिविधि र जोगीको आवरणमा लुकेका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...