‘श्री बुकुरो’को टिजरमा परिवाररिक विवाद र द्वन्द्व

February 5, 2026 at 10:31 PM

काठमाडौं । फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘श्री बुकुरो’को टिजर सार्वजनिक गरिएको छ । यसैसाता निधन हुनुभए चलचित्रका मिडिया संयोजक दिनेश सिटौलाप्रति समर्पित गर्दै निर्माताले संक्षिप्त टिजर सार्वजनिक गरेको हो । ‘पहिलो दृश्य’ नाम राखिएको उक्त टिजरले चलचित्रको कथावस्तुबारे संक्षिप्त झलक दिन्छ । ‘सिंगल सट’ छायांकन शैलीमा खिचिएको टिजरमा केटाकेटीको विवाहको लागि चिना

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...