आजदेखि सिनेमा हलमा ‘कुमारी’ र ‘रमिताको पिरती’

February 6, 2026 at 01:12 AM

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज माघ २३ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘कुमारी’ तथा ‘रम्मिताको पिरती’ प्रदर्शनमा आएका छन् । आजदेखि दिनेश राउतद्वारा निर्देशित ‘कुमारी’ तथा सुदीप्ता अधिकारीद्वारा निर्देशित ‘रमिताको पिरती’ देशव्यापी प्रदर्शनमा आएका हुन् । पछिल्लो पुस्ताका युवा–युवतीको प्रेम कथामा आधारित फिल्म ‘कुमारी’ ले सिनेमा हलमा सबैभन्दा बढी अर्थात १ सय ५२ शो पाएको छ भने ‘रमिताको पिरती’ ले ९३ शोज पाएको छ । आकृति राजभण्डारी र अभिषेक खड्काको डेब्यू फिल्म ‘कुमारी’ को रनटाइम दुई घण्टा ७ मिनेट छ । यो फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...