हेटौंडामा नेपथ्य गुञ्जन

February 6, 2026 at 02:17 AM
1 min read

हेटौंडा । लोकरक ब्याण्ड नेपथ्यले यो वर्षको नेपाल यात्रालाई हेटौंडाबाट भव्यतापूर्वक अघि बढाएको छ । यात्राको पहिलो ध्वनि बुधबार बेलुकी यहाँस्थित भुटनदेवी विद्यालयको मैदानमा गुञ्जिँदा हजारौंको संख्यामा उपस्थित दर्शक श्रोताले उत्साहका साथ नाचेर सहभागिता जनाएका थिए । केही समययता ब्याण्डले नियमित प्रस्तुत गर्दैआएको गीतक्रममा परिवर्तन गर्दै ‘हो रामा रामा’ बाट कन्सर्टको थालनी गरिएको थियो । […]

The post हेटौंडामा नेपथ्य गुञ्जन appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...