‘शिवांशः च्याप्टर १’ ट्रेलरमा शिव भक्तकाे भेषमा अपराध गर्नेकाे कथा

February 6, 2026 at 07:16 AM
1 min read

काठमाडौँ- फिल्म ‘शिवांशः च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा शिवको भक्त भन्दै मानिसले केकस्ता आपराधिक क्रियाकलाप गरिरहेका हुन्छन् भन्ने देखाउन खोजिएको छ। पौराणिक ‘समुद्र मन्थन’ को प्रसंग र त्यस क्रममा उत्पत्ति भएको विषको कथालाई उठान गरिएको छ। फिल्ममा अभिनेता प्रविण खतिवडा छन्। उनी साधुको भेषमा छन्। उनको शरीरभर खरानी र हातमा त्रिशूल छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...