‘बिगुल’ लाई नेपाल जेसिसको साथ, फागुन १ बाट दर्शकमाझ आउने

February 6, 2026 at 10:12 AM

काठमाडौं । फागुन १ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको ‘बिगुल’ फिल्मलाई नेपाल जेसिसले  सघाउने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘बिगुल’ निर्माता दिनेश कोइराला र नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जीवन कार्की बीच एक सम्झौतामा हस्ताक्षर भयो । केही साताअघि सम्पन्न ‘बिगुल’ टिमको मोफसल प्रचारप्रसार अभियानमा सघाएको नेपाल जेसिससँगको सहकार्यले आफूहरुलाई अझ धेरै उर्जा मिलेको निर्माता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...