विकास बोर्डद्वारा फिल्म हललाई प्रोत्साहन अनुदान घोषणा

February 6, 2026 at 09:36 AM

काठमाडौं ।  देशभरका  सिँगल थिएटर सहितका चलचित्र घरहरूको स्तरोन्नति, पुनः सञ्चालन र दर्शक अभिवृद्धिका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। स्वदेशी चलचित्रको प्रवर्द्धन र बजार विस्तारलाई लक्षित गर्दै बोर्डले सशर्त अनुदान सहयोगका लागि सूचना सार्वजनिक गरेको हो। मिति २०८२/१०/२३ मा प्रकाशित सूचनाअनुसार तोकिएका कागजातसहित बोर्डबाट स्वीकृत ढाँचाको आवेदन फाराम भरी ७ (सात) दिनभित्र चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...