‘शिवांशः च्याप्टर १’को ट्रेलर सार्वजनिक

February 6, 2026 at 09:18 AM

काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘शिवांशः च्याप्टर १’को ट्रेलर सार्वजनिक भएको छ । अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा शिवको भेषमा बसेर गरिने आपराधिक क्रियाकलाप समेटिएको छ । जोगीको भेषमा बसेर भित्री रूपमा कतिपय व्यक्ति कसरी अपराधमा सक्रिय हुन्छन् भन्ने ट्रेलरमा देखाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...