यस्तो छ ‘श्री बुकुरो : द होम कलिङ’ को ट्रेलर

February 6, 2026 at 09:57 AM
1 min read

काठमाडौँ- फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को ट्रेलर सार्वजनिक भएको छ। ग्रामीण परिवेशमा निर्माण गरिएको फिल्मको कथावस्तु पारिवारिक स्नेह, मिलन र नोकझोंकमा आधारित छ। सानो बुकुरो (घर) बनाउने एक आमाकाे चाहना,  छोराहरूको विवाह, उनीहरूको खुसीलगायत विषय समेटेको छ। फिल्मको मुख्य भूमिकामा अभिनेत्री लक्ष्मी गिरी छिन्। आगामी फागुन १ गते प्रदर्शन हुने फिल्मका लेखक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...