व्यवसायिक र पारदर्शी बन

February 7, 2026 at 02:05 AM

चलचित्र पत्रकार दिनेश सिटौलाको निधनसँगै जबरजस्त एउटा विषय उठ्यो । विषय हो– पारिश्रमिक । काम लगाउने तर पारिश्रमिक दिन ढिलो गर्ने, नदिने वा दिए पनि लामो समय झुलाएर दुःख दिने । कलाकारले धेरै पारिश्रमिक लिएको र कलाकारलाई कबोल गरेअनुसारको पारिश्रमिक समयमै नदिँदा कलाकारले चलचित्र बीचमै छोडेको, प्रचारमा नहिँडेको वा निर्मातासँग सम्बन्ध बिग्रिएको विषय त आइरहेकै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...