‘कुमारी’ को सुखद सुरुवात

February 7, 2026 at 05:27 AM

लामो समयको पर्खाइ र चर्चापछि नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’  शुक्रवार बाट देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रले रिलिजसँगै देशभरका हलहरूबाट निकै उत्साहजनक शो प्राप्त गरेको छ। करिब २ सय शोसहित हल प्रवेश गरेको ‘कुमारी’ले बक्स अफिसमा ठुलो ओपनिङ गर्ने अपेक्षा अनुरूप नै बिहानी शोहरूमा दर्शकको उपस्थिति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...