अभिनेता सुनिल थापाको निधनले नेपाली चलचित्र उद्योग शोकमा

February 7, 2026 at 07:17 AM

काठमाडाैं । वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाकाअनुसार स्वास्थ्यमा समस्या देखिएपछि थापालाई नर्भिक अस्पताल लगिएको थियो । शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आउनुर्भको थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...