सौराहामा सुवेदीको ‘सतिदेवी’लाई सर्वोत्कृष्ट फिल्मको उपाधि

February 11, 2024 at 09:38 AM
1 min read

सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव -०८० मा सर्वोत्कृष्ट फिल्मको उपाधि ‘सतिदेवी’ले जितेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको महोत्सवमा सोमबार लक्ष्मण सुवेदी निर्देशीत ञसतीदेवीझ चलचित्र सर्वोत्कृष्ट घोषित भएको हो । सतिदेवीले सर्वोत्कृष्ट चलचित्रको उपाधिसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार जितेको छ । यसैगरी, यही फिल्मबाट निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...