सुनिल थापाको महाप्रस्थानमा प्रियङ्का चोपडा स्तब्ध

February 7, 2026 at 03:33 PM

काठमाडौं – अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अभिनेत्री प्रियङ्का चोपडाले नेपाली चलचित्र क्षेत्रका दिग्गज अभिनेता सुनिल थापाको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गरेकी छन्। सन् २०१४ को चर्चित बायोपिक चलचित्र ‘मेरी कोम’ मा गुरु–शिष्यको भूमिकामा देखिएको यो जोडीको सम्बन्ध पर्दाबाहिर पनि उत्तिकै आत्मीय र भावनात्मक रहेको प्रियङ्काको अभिव्यक्तिबाट प्रस्ट हुन्छ। शनिवार साँझ सामाजिक सञ्जालमार्फत आफ्ना पुराना सहकर्मीलाई श्रद्धाञ्जली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...