फागुन १५मा ‘जाँड’

February 7, 2026 at 10:36 PM

काठमाडौं । चलचित्र ‘जाँड’ आगामी फागुन १५ गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउने भएको छ । सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेति, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना र स्मारिका खनाललगायत कलाकारको अभिनय छ । चलचित्रको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ/राजु शाह

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...