काठमाडौं- अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनिरहेको नयाँ नेपाली फिल्म ‘आचार्य’ को छायांकन सकिएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा फिल्मको अन्तिम दृष्य छायांकन गर्दै फिल्म प्याक अप गरिएको हो । फिल्मको अन्तिम दृष्यमा यहि फिल्मबाट अभिनेतामा डेब्यु गरेका सुरेश कोहली तथा जेसिका पोखरेलको दृष्य खिच्दै फिल्मले प्याक गरेको कलाकर्मीलाई जानकारी प्राप्त भएको छ । भदौ ४ गतेदेखि फ्लोरमा गएको फिल्म आचार्य ले चार वटा सेड्युल काठमाडौं-ललितपुर, भारत, पोखरा तथा सर्लाही बनाएर छायांकन ७६ दिनमा सकाएको छ । अभिनेत्री सञ्चिता लुइटेल निमात्रीको रूपमा रहेको यो फिल्ममा अभिनेता उप्रेतीको प्रमुख ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...