काठमाडौैं– शनिवार बिहान उपचारकै क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका कलाकार सुनिल थापालाई अहिले बिहान ११ः३० बजेदेखि अन्तिम श्रद्धाञ्जली दिइँदैछ । दिवंगत कलाकार थापाको पार्थिव शरीर बोर्डको परिसरमा राखिएको छ । त्यहाँ करिव दुई घण्टासम्म श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम रहेको छ । त्यसपद्धि शवयात्रासहित दिउँसो २ बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । यसैबीच, कलाकार थापको निधन हृदयाघातका कारण भएको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले जनाएको छ । अस्पतालले गरेको पोस्टमार्टमपछि प्राप्त रिपोर्टअनुसार थापाको निधन हृदयघातका कारण भएको हो । आइतवार बिहान कलाकार थापाको शवको पोस्टमार्टम गरिएको हो । पोस्टमार्टम रिपोर्टअनुसार थापाको हृदयघातबाट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...