‘झरीपछिको इन्देणी’को ५१ औं दिनमा ‘दिनेश सिटौला स्मृति पुरस्कार’ घोषणा

February 8, 2026 at 06:10 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्देणी’ टिमले हिजो शनिबार राजधानीमा ५१ औं दिनको अवसरमा मिडिया संयोजक स्वर्गिय दिनेश सिटौलालाई श्रद्धाञ्जली अर्पण गरेको छ । मिडिया संयोजक सिटौलाको निधनको ७ औं दिनमा ५१ औं दिनको परेकाले उनलाई सम्झिँदै ‘दिनेश सिटौला स्मृति पुरस्कार’को समेत घोषणा गरियो । गत माघ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...