अभिनेता सुनिल थापाको हृदयघातका कारण निधन भएको पुष्टि

February 8, 2026 at 05:56 AM

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका सशक्त अभिनेता सुनिल थापाको निधनको कारण खुलेको छ। आइतबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सम्पन्न पोस्टमार्टमको प्रारम्भिक नतिजाले उनको मृत्युको मुख्य कारण हृदयघात रहेको देखाएको हो। अस्पताल स्रोतले दिएको जानकारी अनुसार अभिनेता थापाको मुटुको नसामा अवरोध सिर्जना भई (ब्लक भएर) हृदयघात हुँदा ज्यान गएको पुष्टि भएको छ। पोस्टमार्टम प्रक्रियामा संलग्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...