चलचित्र विकास बोर्डमा वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम बिदाई

February 8, 2026 at 07:05 AM

काठमाडाैं । नेपाली चलचित्र जगतका वरिष्ठ तथा लोकप्रिय अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका चलचित्र विकास बोर्ड परिसरमा राखिएको छ । वरिष्ठ अभिनेता सुनिल थापा (६८ वर्ष) को हृदयघातका कारण शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनलाई बेहोस अवस्थामा अस्पताल भर्ना गरिएको र बिहान साढे ७ बजे ईसीजी रिपोर्टबाट

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...