आगामी फागुन १ गतेबाट रिलिज हुने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ले आफ्नो प्रचारलाई तिब्रता दिएको छ । सिनेमाले पोष्टर र ट्रेलर पछि शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेको हो। सिनेमाको ‘ए साइला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत र सविन सुबेदी र युक्ती बिमलीको स्वर रहेको छ । गीतको […]
The post ‘श्री बुकुरो’को रोमान्टिक गीत ‘ए साइला दाई’ सार्वजनिक first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...