अभिनेता अकाश श्रेष्ठ पछिल्लो समय सिनेमा भन्दा म्युजिक भिडियोमा ब्यस्त छन् । उनी अन्तिम पटक गत मंसिर १२ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’मा विशेष भूमिकामा देखिएका थिए । त्यसपछि उनी रुपेश तामाङ निर्देशनमा निर्माण हुने एक अनटाइटल सिनेमा अनुबन्धित भएका थिए । तर, यसबीचमा उनका हप्तै पिच्छे नयाँ म्युजिक भिडियो रिलिज भैरहेका हुन्छ । त्यसमा […]
The post सुरजको स्वरमा आकाश र करुणाको ‘तिम्रो स्पर्श’ सार्वजनिक first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...