चलचित्र कुमारीु हेरेका दर्शकले गरे प्रशंसै प्रशंसा, देशभर प्रदर्शनमा सुखद सुरुवातकाठमाडौं ( लामो समयको पर्खाइ र चर्चापछि नेपाली प्रेम कथानक चलचित्र ुकुमारीु आज ९शुक्रवार० बाट देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रले रिलिजसँगै देशभरका हलहरूबाट निकै उत्साहजनक शो प्राप्त गरेको छ। करिब २ सय शोसहित हल प्रवेश गरेको […]
The post चलचित्र ‘कुमारी’ हेरेका दर्शकले गरे प्रशंसै प्रशंसा, देशभर प्रदर्शनमा सुखद सुरुवात first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...