काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र मोडल करुणा श्रेष्ठको अभिनय रहेको ‘तिम्रो स्पर्श’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सुरजराज खत्रीको शब्द, कम्पोज र स्वर रहेको छ । भिमफेदी गाइजका निर्मलकुमार लामाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा आकाश र करुणा रोमान्टिक भावमा देखिएका छन् । आरोह रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका अडियो निर्माता […]
The post तिम्रो स्पर्शमा रोमान्टिक आकाश र करुणा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...