राष्ट्रिय झण्डा ओढाएर सुनिल थापाको अन्तिम बिदाइ

February 8, 2026 at 11:14 PM

काठमाडौं । दिवंगत वरिष्ठ कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ । थापाको राष्ट्रिय झण्डा ओढाएर उहाँको अन्तिम बिदाइ गरिएको हो । थापाको पार्थिव शरीरमा वरिष्ठ कलाकार नीर शाह, शम्भुजित बाँस्कोटालगायतले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो । यसअघि उहाँको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि चलचित्र विकास बोर्डमा राखिएको थियो । सन्

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...