‘आचार्य’ को छायांकन सम्पन्न

February 8, 2026 at 10:55 PM

काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनिरहेको चलचित्र ‘आचार्य’को छायांकन सकिएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा चलचित्रको अन्तिम दृष्य छायांकन गर्दै ‘प्याक अप’ गरिएको हो । चलचित्रको अन्तिम दृष्यमा यही चलचित्रबाट अभिनेतामा डेब्यु गर्नुभएका सुरेश कोहली तथा जेसिका पोखरेलको दृष्य छायांकन गरिएको थियो । गत भदौ ४ गतेदेखि फ्लोरमा गएको यस चलचित्रले चारवटा सेड्युल

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...