पाँचथरमा दया र मिरुना स्टारर ‘मनसरा’को इन्डक्ल्याप

February 11, 2024 at 08:43 AM

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म मनसराको छायांकन सकिएको छ । पौष २१ गतेबाट सुरु भएको उपेन्द्र सुब्बाको निर्देशित फिल्मको छायांकन ३० दिनमा सकिएको हो । फिल्मको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ । फिल्म मनसरा का मुख्य कलाकार दया र मिरुनाको अन्तिम दृश्य खिच्दै पाँचथरमा इन्डक्ल्याप गरिएको हो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...