समीक्षकको नजरमा अब्बल ‘कुमारी’, ५ मा ४ स्टार रेटिङसहित ‘छोरीहरूले हेर्नै पर्ने’ चलचित्रको संज्ञा

February 9, 2026 at 04:37 AM

काठमाडौं – दिनेश राउत निर्देशित हाल प्रदर्शनरत नेपाली चलचित्र ‘कुमारी’ले समीक्षक तथा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। विशेष गरी चलचित्र समीक्षकहरूले यसको प्रेम कथा, मौलिक कथावस्तु र सांस्कृतिक पक्षको खुलेर तारिफ गर्दै ४ स्टारसम्मको रेटिङ दिएका छन्। प्रेम कथा र महिला संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रलाई समीक्षकहरूले ‘धमाकेदार’ र ‘लामो समयपछि आएको उत्कृष्ट नेपाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...