बेनिशा अभिनीत फिल्म ‘द ब्ल्यू लाइट’ को कमाइ ३१ लाख मात्र

February 9, 2026 at 08:23 AM
1 min read

काठमाडौँ- फिल्म ‘ब्ल्यू लाइट’ ले प्रदर्शनको ९ दिनमा ३१ लाख कमाउन सफल भएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको माघ २४ सम्मको बक्स अफिस कलेक्सनअनुसार फिल्मले उक्त कमाइ गरेको हो। विवरण अनुसार फिल्मले ३१ लाख नौ हजार ५ सय ९५ रुपैयाँ कमाएको छ। फिल्मको जम्मा ८ सय ३० वटा मात्रै टिकट बिक्री भएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...