काठमाडौं । दार्जिलिङकी साहित्यकार तथा गीतकार चन्द्रमित लक्समलाई गीतकार संघ नेपालले अभिनन्दन गरेको छ । संघले आफ्नै कार्यालयमा अभिनन्दन गरेको हो । संघका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्व एवम् सल्लाहकार गीतकार तथा पूर्व अर्थमन्त्री एसपी कोइरालाको प्रमुख आतिथ्यतामा साहित्यकार लक्समलाई अभिनन्दन गरिएको हो । दार्जिलिङको पाँचपोखरीमा सन् १९४२ मा जन्मिएकी लक्समले गीत, कविता, अभिनय र […]
The post साहित्यकार चन्द्रमित लक्समलाई अभिनन्दन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...