दिनेश सिटौला स्मृति पत्रकारिता पुरस्कार घोषणा

February 9, 2026 at 11:56 AM

काठमाडौं– पुस ४ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘झरीपछिको इन्देणी’ टीमले शनिवार काठमाडौंमा ५१औँ दिनको अवसरमा मिडिया संयोजक दिवंगत दिनेश सिटौलालाई श्रद्धाञ्जली अर्पण गरेको छ । पत्रकार सिटौलाको निधनको ७ औँ दिनमा फिल्म प्रदर्शनको ५१औँ दिनको परेकाले उनलाई सम्झिँदै टीमले ‘दिनेश सिटौला स्मृति पुरस्कार’ घोषणा गरेको छ । गत माघ १८ गते धापासीस्थित ग्राण्डी अस्पतालमा ब्रेन ह्यामरेजका कारण दिवङ्गत भएका चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको स्मृतिमा दिनेश सिटौला स्मृति पुरस्कार स्थापना भएको हो । ‘झरीपछिको इन्द्रेणी’ ले ५१औं दिन पूरा गरेको अवसरमा निर्देशक अर्जुन घिमिरेले स्मृति पुरस्कारको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...