‘औँशीको कालो रात’ मा घोडा चढेर आएका राते काइँला, अन्त्यमा ‘राम नाम सत्य’ सम्मको सम्झनामात्र बाँकी…

February 9, 2026 at 10:03 AM

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा ‘राते काइँला’ अर्थात कलाकार सुनिल थापा भन्ने बित्तिकै एक जना डरलाग्दा खलनायक भनेर हरेक दर्शकको दिमागमा झट्ट आउने नाम हो । सम्भवतः २०४५ माघ १ गते फिल्म ‘चिनो’ प्रदर्शनमा आउनुभन्दा अगाडि नेपाली फिल्मका दर्शकको दिमागमा कुनै पनि डरलाग्दो खलनायकको नाम लिनु पर्दा कसको नाम लिने होला ? भनेर सोच्न बाध्य हुनु पर्ने स्थिति थियो । यद्यपि, जब सन् १९८१ को जनवरी १५ मा फिल्म ‘चिनो’ प्रर्दशनमा आयो, नेपाली फिल्म क्षेत्रले एउटा सुपरहिट फिल्म मात्र पाएन, एक जना सुप्रसिद्ध खलनायक पनि पायो । बलिउडका केही हिन्दी फिल्महरुमा अभिनय गरेर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...