निखिल र वर्षाको मुख्य भुमिका रहने ‘कस्तुरी’को शुभमूहुर्त,आजैबाट फिल्मको छायांकन

February 10, 2026 at 07:02 AM
1 min read

काठमाडौंः निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहने फिल्म ‘कस्तुरी’को शुभ मूहुर्त गरिएको छ। मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मूर्हतसँगै सुटिङ पनि थालिएको छ। शुभमुर्हत गर्दै निर्देशक ऋत बोहोराले आजैबाट फिल्मको सुटिङ थालिएको बताए। उनले भने,‘ हामीले आजैबाट फिल्मको छायांकन थालेका छौँ। यसको अधिकांश छायांकन काठमाडौं र आसपासमा हुनेछन्।’ उनले रहस्य,सस्पेन्स र अपराधका […]

The post निखिल र वर्षाको मुख्य भुमिका रहने ‘कस्तुरी’को शुभमूहुर्त,आजैबाट फिल्मको छायांकन first appeared on The Cinemax Hub.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...