‘लालिमा’ मा यौनकर्मीको जीवन कथा, मुख्य भूमिकामा रोशनी कार्की

February 10, 2026 at 07:41 AM
1 min read

काठमाडौँ- यौनकर्मीको जीवन अनुभवमा आधारित फिल्म ‘लालिमा’ बनेको छ। फिल्म आगामी फागुन २९ मा प्रदर्शन हुने निर्माण टिमले जनाएको छ। टिमले मंगलबार एक पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। लालिमा पात्रको नाम हो। सार्वजनिक पोस्टरमा कलाकार रोशनी कार्की एकल देखिएकी छन्। उनी एक झ्यालको छेउमा बसिरहेकी छन्। उनको शरीरको माथिल्लो भागमा कपडा छैन। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...