फागुनको दोस्रो हप्तादेखि फ्लोरमा जाने तयारीमा रहेको ‘जलाकी’ मा उषाको इन्ट्रि

February 10, 2026 at 07:58 AM

काठमाडौं– दर्शकमाझ अत्यधिक लोकप्रिय रहेको फिल्म ‘खुस्मा’ टीमले नयाँ फिल्म ‘जलाकी’ निर्माण गर्न लागेको छ । अशोक थापा मगरले नै निर्देशन गर्न लागेको यो फिल्ममा ‘खुस्मा’ मा प्रमुख भूमिकामा देखिएको जोडि धिरज मगर तथा उपासना सिंह ठकुरीको प्रमुख भूमिका रहने छ । फिल्ममा ‘खुस्मा’ कै अधिकांश कलाकार दोहोरिने पक्का छ, यद्यपि अन्य केही कलाकारहरु पनि रहेका छन् । नयाँ कलाकारमा अभिनेत्री उषा खड्गी पनि रहेकी छिन् । फिल्ममा क्यारेक्टर आर्टिष्टमा देखिन लागेकी उषाको यो चौथो फिल्म हुनेछ । फिल्ममा धिरज, उपासना तथा उषाबाहेक विजय लामा, शिल्पा मास्के, बुद्धि तामाङ, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...