निखिल-वर्षाको नयाँ चलचित्र ‘कस्तुरी’ छायाङ्कन सुरु

February 10, 2026 at 06:48 AM

काठमाडौं – कलाकार निखिल उप्रेती र वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘कस्तुरी’को छायाङ्कन कार्य प्रारम्भ भएको छ। मङ्गलवार बिहान ललितपुरस्थित बङ्गलामुखी मन्दिरमा शुभारम्भ समारोहको आयोजना गरी सिनेमाको प्रारम्भिक दृश्यहरू खिचिएका छन्। चलचित्रका निर्देशक ऋत बोहोराले शुभारम्भ कार्यक्रमपछि नै फिल्मांकन सुरु गरिएको जानकारी दिएका छन्। उनका अनुसार, चलचित्रका प्रमुख दृश्यहरू काठमाडौं उपत्यका र वरिपरिका क्षेत्रमा खिचिनेछन्। निर्देशक बोहोराले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...