काठमाडौं– महानायक राजेश हमालले जापानका छ सहरमा आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को बुक–टुर गर्ने भएका छन् । एनआरएनए–जापानको आयोजनामा जापानका छ सहर टोकियो, सिजुओका, नागोया, ओसाका, फुकुओका र ओकिनावामा हुने ‘युगदेखि युगसम्मः सपना, साधना र सफलता’ शीर्षक कार्यक्रममा महानायक हमाल सहभागी हुने भएका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास–जापान) को सह–आयोजना एवं फाइन प्रिन्ट बुक्सको पहल र नेपाल एयरलाइन्सको सहयोगमा हुन लागेको कार्यक्रम ११ फेब्रुअरीमा टोकियो, १४ फेब्रुअरीमा सिजुओका, १५ फेब्रअरीमा नागोया, १७ फेब्रुअरीमा ओसाका, १९ फेब्रअरीमा फुकुओका र २० फेब्रुअरीमा ओकिनावामा हुनेछ । जापानमा रहेका आफ्ना शुभचिन्तक एवं ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...