फागुन २९ गतेबाट प्रदर्शन हुने ‘लालिमा’ को फर्स्ट लुक रिलिज

February 10, 2026 at 08:46 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । यस फिल्ममा नायिका रोशनी कार्की शीर्ष भूमिकामा छन् । नायिका उषा रजक, नायकहरु शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौला मुख्य भूमिका छन् । निर्देशक रोशन मिराजका अनुसार यो फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...