घरको कथामा बनेको ‘श्री बुकुरो : द होम कलिङ’

February 10, 2026 at 11:30 AM
1 min read

काठमाडौँ- फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ आगामी फागुन १ देखि प्रदर्शन हुँदैछ। फिल्म सुदीप भूपाल सिंहले निर्देशन गरेका हुन्। सुदीपको निर्देशनमा बनेको यो तेस्रो फिल्म हो। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए। उनी ९ वर्षपछि फिल्म निर्देशनमा फर्किएका हुन्। बुकुरोको अर्थ हो घर अथवा सानो झुपडी। पश्चिमतिर बोलिने शब्दलाई फिल्मको शीर्षक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...