आनासँगको ब्रेकअपको चर्चाबीच सुशान्तले गाए ‘रमिताको पिरती’ मा गीत

February 10, 2026 at 11:24 AM
1 min read

काठमाडौँ- केही समयअघि आना शर्मा र सुशान्त केसीको ब्रेकअप भएको चर्चा चुलिएको थियो। यसैबीच फिल्म ‘रमिताको पिरती’ मा सुशान्तले गीत गएका छन्। ‘तिम्रै छेऊमा’ बोलको गीत सार्वजनिक भएको छ। सुशान्तकै संगीत रहेको गीत उनले फेसबुक र इन्स्टामा सार्वजनिक गरेका हुन्। केही समयअघि आना र सुशान्तले एक अर्कालाई इन्स्टामा अनफलो गरेका थिए। योसँगै दुवैको सम्बन्ध सकिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...